१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

सुर्य नेपालको त्रिसारा अगरबत्ती बजारमा, नेपालमा उत्पादन गरेर विदेशी अगरबत्ती आयात प्रतिस्थापन गर्ने कम्पनीको दाबी



काठमाडौं। सामाजिक उत्तरदायित्व अन्तर्गत अगरबत्ती बनाएर विदेशी अगरबत्तीलाई प्रतिस्थापन गर्न जुटेको सूर्य नेपालले मंगलदीप त्रिसारा अगरबत्ती बजारमा ल्याएको छ।

सुर्य नेपालले हालै बजारमा ल्याएको त्रिसारा अगरबत्तीको हरेक काँटीमा मनमोहक सुगन्ध रहेको कम्पनीले दाबी गरेको छ।

जिपलक प्याकमा उपलब्ध हुने त्रिसारा अगरबत्तीको प्याकमा १८० काँटी राखिएका छन्।

जिपलकले गर्दा काँटीको गुणस्तरीयता, सुगन्ध लामो समय सम्म टिक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मंगलदीप नामबाट विभिन्न अगरबत्ती बनाएर बिक्री गर्दै आएको छ ।

सुर्य नेपालले नेपालमा अगरबत्ती उत्पादन गरेर अगरबत्तीको अवैध आयातलाई रोक्ने तथा राजस्व वृद्धिमा सघाउने उद्देश्य रहेको जनाएको छ।

बजारमा नयाँ ल्याईएको त्रिसारा अगरबत्तीको मूल्य सय रुपैयाँ राखिएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ९ : ४३ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको