२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

कोरोनामा पल्केको काल; सिरहाका एक युवकको कोरोनाकै कारण धरानमा गयो ज्यान



सिरहा । कोरोना भाइरसको संक्रमणका कारण सिरहा जिल्लाका एक युवकको मृत्यु भएको छ ।

सिरहाको गोलबजार नगारपालिका वडा नं. १२ निवासी २१ वर्षीय युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दागर्दै उनको गएराति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाले पुष्टि गरेको छ ।

ती युवक मृगौलाका रोगी रहेका थिए । बीपी प्रतिष्ठानमा पुगेर डायलासिस सेवा लिइरहेकै बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको शव सिरहा ल्याएर व्यवस्थापन गर्ने तयारी भैरहेको छ । उनको सम्पर्कमा रहेका परिवारका चार जनालाई क्वारेन्टिनमा राखिसकिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १० : २७ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब