८ आश्विन २०८३, बिहिबार | September 24, 2026

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ पुग्यो



काठमाडौं । कोरोना भाइरसका संक्रमित दिनदिनै बढ्दै जाँदा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि विस्तारै बढ्दै गएको छ ।

पछिल्लो जानकारी अनुसार शनिबार मृत्यु भएका दैलेखको दुल्लु ११ का ३५ वर्षीय पुरुषलाई कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबा बिहान मृत्यु भएकी बाजुराकी २ वर्षीया बालिकाको पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

सबैभन्दा चिन्ताको विषय त यो बनेको छ कि, जति पनि मृत्यु भएका छन्, सबैको मृत्यु पछि मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ४ : ४२ बजे

मौसमी जोखिममा सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म

वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट बच्न सरकारको उच्च सतर्कता, सबै मन्त्रालय सक्रिय

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको

प्रदेश विश्वविद्यालयको विधानमा स्वायत्ततामाथि प्रश्न : पुनरावलोकन आवश्यक

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालयको विद्यमान विधानका विभिन्न दफा तथा

कांग्रेस महाधिवेशन : पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म

बाँकेमा सुरक्षित आश्रयस्थलको व्यवस्थापन गरिँदै

यही शुक्रबारदेखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने