१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

बाँकेमा शनिबार थपिए २० जना, थपिनेमा अधिकांस नेपालगन्ज उपमहानगरका बासिन्दा



नेपालगन्ज। बाँकेमा आज पनि थप २० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परिक्षण गरिएको पीसीआर रिपोर्टमा २० जनामा संक्रमण देखिएको हो ।

शनिबार नयाँ थपिएका संक्रमितहरुमध्ये कोहलपुर नगरपालिका वडा नं. ५ का १ जना पुरुष र वडा नं. ११ का ३ जना पुरुष रहेका छन भने नेपालगञ्जका ६ जना महिला र १० जना पुरुष रहेका छन ।

भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बर्दियाका दुई जना महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । बाँसगढी र गुलरीया ५ का दुई महिलामा कोरोना संक्रमण देखिएको हो ।

शनिबार थपिएसँगै बाँकेमा संक्रमितहरुको संख्या ५६९ पुगेको छ । ४०४ जना निको भएर घर फर्केका छन् भने २ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ७ : ३३ बजे

लुम्बिनीमा एमाले बहुमतसहित पहिलो शक्ति बन्छ : विष्णु पौडेल

बुटवल । विष्णु पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कुनै दलसँग चुनावी समीकरण हुँदैन : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न

दाङ-२ का लागि एमाले महासचिव पोखरेलद्वारा पाँच संकल्प सार्वजनिक

दाङ । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार

‘तारा’ चिन्हमा मतदान गर्न नेकपाको अपिल (पूर्णपाठसहित)

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा आफ्नो पार्टी र

सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : रवि लामिछाने

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले