४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपालगन्जमा आइतबार मृत्यु भएका पुरुषमा पनि कोरोना पुष्टि, बाँकेमा एकैदिन मृत्यु भएका २ जनामा कोरोना पुष्टि



नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेजमा आइतबार मृत्यु भएका अछामका एक जना पुरुषको कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

आइतबार साँझ उपचारका क्रममा मृत्यु भएका ५० बर्षिय पुरुषको सोमबार साँझ कोरोना पुष्टि भएको हो ।

मेडिकल कलेजमा उपचारकै क्रममा स्वाव संकलन गरिएको पुरुषको मृत्यु भईसकेपछि रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।

अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषलाई लगातार ज्वरो आएपछि कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

बाँकेमा आइबार नै एक महिलाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमै कोरोनाका कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ९ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको