२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

रोट्रयाक्टद्वारा ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर वितरण



बुटवल । रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसले प्रदेश ट्राफिक कार्यलय बुटबलमा मास्क र सेनेटाइजर बितरण गरेको छ । कोभिड १९ को महामारीले सुरक्षामा जोखिम बढ्दै गएको महशुस गरी मास्क र सेनेटाइजर वितरण गरिएको क्लबका अध्यक्ष रमेश ढकालले बताएका छन् ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रीकका पोलियो चेयर राजेन्द्र ढकालले रोट्रयाक्ट क्लव अफ बुटबल रामापिथेकसले स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताए । उनले कोभिड १९ को महामारीबाट जोगिन सहज होस भन्ने उद्देश्यले सुरक्षा कर्मीहरुलाई मास्क, सेनेटाइजर वितरण गरिएको बताए।

प्रदेश टा«फिक कार्यलयका प्रहरी नायक उपरिक्षक डिल्ली नारायण पाण्डेले सुरक्षाकर्मीमाथि हुने जोखिलाई मास्क र सेनीटाइजरले केही सहयोग पराउने बताए । कार्यक्रममा रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसका संस्थापक अध्यक्ष सरोज पोखरेल, पूर्व अध्यक्ष साजन भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ५ : १७ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य