२५ कार्तिक २०८२, मंगलबार | November 11, 2025

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, बिहीबार मृत्यु भएका धनुषाका पुरूषमा कोरोना संक्रमण



काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ ।

धनुषामा बिहीबार मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै मृत्यु तीन अंकमा पुगेको हो ।

पछिल्लो पटक मृत्यु हुनेमा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर-४ का ५० वर्षीय पुरुष छन् ।

स्वास्थ्यमा गम्भिर समस्या आएपछि जनकपुर प्रादेशिक अस्पतालबाट काठमाडौं रेफर गर्दागर्दै उनको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले वनाएको छ ।

श्वास प्रश्वासमा समस्या देखिएका ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्याइएको थियो ।

यसअघि, शुक्रबार थप थप चार जनाको मृत्यु भएको रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ७ : ४२ बजे

कुलमान घिसिङको नाम जोडिएको ‘उज्यालो नेपाल पार्टी’ ले बुझायो अद्यावधिक विवरण

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची । सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ। आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाण्डौंमा २५