१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बङ्गलादेशका राजदुतले गरे राष्ट्रपति भण्डारीसँग बिदाई भेट



काठमाडौं । नेपालका लागि जनगणतन्त्र बङ्‌गलादेशका राजदूत मासफिबिन्टे शामस् आइतबार राष्ट्रपति बिद्यादेवीभण्डारी समक्ष शिष्टाचार बिदाइ भेट गरेका छन् ।

बिदाई भेटका अवसरमा राष्ट्रपति भण्डारीबाट राजदुत शामस्लाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा बधाई दिँदै भविष्यमा नेपाल र बङ्‌गलादेश बीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी थिईन् । कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले नेपाल र बंगलादेशलाई प्रकृतिले दिएको स्रोत र साधनलाई दुवै मुलुकको विकास र समृद्धिका लागि सदुपयोग गर्न सहकार्य गर्नुपर्ने कुरा उल्लेख गरिन् । उनले एक छिमेकी मित्रराष्ट्रका रूपमा नेपालले बङ्‌लादेशसँगको सम्बन्धलाई सधैँ उच्च महत्व दिएको बताईन्।

भण्डारीले यही वर्ष बंगलादेशका राष्ट्रपिता बंगबन्धुको सयौं वार्षिकोत्सव भएकोले सम्पूर्ण बङ्‌गलादेशी जनतालाई बधाई तथा शुभकामना पनि दिएकी थिईन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ७ : ३२ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्