२१ माघ २०८२, बुधबार | February 4, 2026

माछापुच्छ्रे बैंक र नेपाल चार्टड एकाउन्टेन्ट संघबीच बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौता, बैंकले विनाधितो १५ लाख कर्जा दिने



काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल चार्टड एकाउन्टेन्ट संघबीच (एक्यान) आवद्ध सदस्यहहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

आइतबार माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको तर्फबाट अध्यक्ष आनन्द राज शर्मा वाग्लेले ९एक्यान० आवद्ध सदस्यहहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौता गरेका हुन ।

द्विपक्षीय सम्झौतामा एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १५९ शाखाबाट बिना धितोमा रु १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने भएको छ भने कर्जाको व्याजदर ९.७५ प्रतिशत तोकिएको छ ।

सम्झौतापछि संघका लगभग २४०० सदस्यहरुलाई बैंकले बैंकिङ्ग सेवा प्रदान गर्नेछ । यस्तै सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधामा पनि बिशेष सहुलियत प्रदान हुने भएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ९ : ३० बजे

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल

काठमाडौंबाट उड्नासाथ टर्किस एयरलाइन्सको इन्जिनमा आगलागी, कोलकाता डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको

कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

गण्डकी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता

निर्वाचन प्रचारमा सामाजिक सञ्जालको दुरुपयोगप्रति एमालेको गम्भीर चिन्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१