११ बैशाख २०८१, मंगलबार | April 24, 2024

माछापुच्छ्रे बैंक र नेपाल चार्टड एकाउन्टेन्ट संघबीच बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौता, बैंकले विनाधितो १५ लाख कर्जा दिने



काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल चार्टड एकाउन्टेन्ट संघबीच (एक्यान) आवद्ध सदस्यहहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

आइतबार माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको तर्फबाट अध्यक्ष आनन्द राज शर्मा वाग्लेले ९एक्यान० आवद्ध सदस्यहहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौता गरेका हुन ।

द्विपक्षीय सम्झौतामा एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १५९ शाखाबाट बिना धितोमा रु १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने भएको छ भने कर्जाको व्याजदर ९.७५ प्रतिशत तोकिएको छ ।

सम्झौतापछि संघका लगभग २४०० सदस्यहरुलाई बैंकले बैंकिङ्ग सेवा प्रदान गर्नेछ । यस्तै सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधामा पनि बिशेष सहुलियत प्रदान हुने भएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ९ : ३० बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना