१२ बैशाख २०८१, बुधबार | April 24, 2024

एसईईको नतिजा सार्वजनिक



काठमाडौं । कोरोना भाइरसको महामारीले प्रभावित भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले सोमबार नतिजा प्रमाणीकरण गरेको हाे  ।

गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा कोरोनाभाइरसको कारण अन्तिम समयमा स्थगित भएको थियो ।

एसईईको परीक्षा नै लिन नसक्ने अवस्था आएपछि सरकार जेठ अन्तिमसाता विद्यालयले दिने आन्तरिक मूल्यांकालाई आधार मानेर ग्रेडिङ गर्ने निर्णय गरेको थियो ।

यसवर्ष ४ लाख ८२ हजार ९८६ विद्यार्थीले लागि एसईईका लागि आवेदन भरेका थिए ।

विद्यालयहरुबाट ४ लाख ७४ हजार ७८ जना विद्यार्थीको विवरणलाई बोर्डले रुजुर  ग्रेडिङ गरी प्रमाणीकरण गरेको हो ।

विद्यालयहरूले आफ्ना विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय इकाईमार्फत बोर्डमा पठाएका थिए

नतिजा टेलिफोन, एसएमएस र बेबसाइटमार्फत हेर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ७ : १३ बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।