२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

वीरगन्जमा थप एकजना कोरोना संक्रमितको निधन



वीरगन्ज । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा शुक्रबार ११ जना कोरोना संक्रमितको मृत्यु भयो ।

यो अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु संख्या थियो। मृत्युको सिलसिला भने रातिसम्म नै जारि नै रहेको छ ।

वीरगन्जमा शुक्रबार राति ८ बजे अर्का एक संक्रमितको निधन भएको छ ।

वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचारत वीरगन्ज महानगरपालिका, २६ सुगौली निवासी ५८ वर्षीय पुरुषको राति मृत्यु भएको हो ।

मृगौलाको समस्या रहेका ति पुरुषको स्वास्थ्यअवस्था खराब भएपछि बिहीबार राति वीरगन्जकै तराई अस्पतालबाट कोरोना अस्पताल फ्याइएका थिए ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई कोरोना अस्पतालको भेन्टिलेटरमा राखेको थियो । यससँगै अब मृत्यु हुनेको संख्या १३८ पुगेको छ ।

 

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ९ : २१ बजे

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर । बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम

कोरलानाका जोड्ने (कोवाङ-जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडकअन्तर्गत मुस्ताङको

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण