२४ मंसिर २०८२, बुधबार | December 10, 2025

वीपी प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको मृत्यु



धरान । सुनसरीको धरामा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान उपमहानगरपालिका वडा नं. १५ का ६७ वर्षीय संक्रमितको शनिबार मृत्यु भएको हो ।

साउन २७ गते कोरोना पुष्टि भएपछि उनी वीपी प्रतिष्ठानमा उपचाररत थिए । उनलाई शुक्रबार मात्रै प्लाज्मा थेरापी गरिएको थियो । तर शनिबार मध्यान्न १२ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

संक्रमितको स्वास्थ्य गम्भिर भएपछि प्लाज्मा थेरापीबाट उपचारको प्रयास गरे पनि बचाउन नसकेको छ सापकोटाले जनाए ।

कोरोना संक्रमणका कारण धरान उपमहानगरभित्र यसअघि एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ३ : ३१ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल