१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

पानी तान्ने मोटर छुदा करेन्ट लागेर बालकको मृत्यु



कपिलवस्तु । कपिलबस्तु नगरापालिका वडा नं ७ धमौली मा पानी तान्ने मोटरमा छुदा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सन्तोष शुक्लाको ८ बर्षिय छोरा आदर्शको शुक्ला रहेका छन् ।

प्रहरीका अनुसार छिमेकी मन्तोष चौधरीको पानी तान्ने मोटर जडान गरेको पानीको नल्कामा खेल्ने क्रममा करेन्ट लागि ती बालक अचेत भएका थिए । बालकलाई अभिवावकले उपचारको लागि जिल्ला अस्पताल तौलिहवामा लगेको र उपचारको क्रममा बालकको मृत्यु भएको थियो । घटनाको थप अनुसंधान भईरहेको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ६ : ०२ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ