२६ असार २०८३, शुक्रबार | July 10, 2026

कांग्रेस सभापति थापालाई सम्मान



काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ । नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घले पार्टीको दोस्रो विशेष महाधिवेशनबाट सभापति निर्वाचित हुनुभएकामा थापालाई खादा र प्रमाणपत्रद्वारा आज सम्मान गरेको हो ।

सङ्घका केन्द्रीय अध्यक्ष लिलाप्रसाद ढकालसहित सङ्घका पदाधिकारी तथा सदस्यहरुको टोलीले लोकतन्त्र, सुशासन, सामाजिक न्याय, समृद्ध नेपालको दृढ सङ्कल्पसहित अघि बढेर नेतृत्वदायी भूमिका खेलेको भन्दै सभापति थापालाई सम्मान गरेको हो ।

सङ्घले होटल, पर्यटन र व्यवसायी क्षेत्रको संरक्षणमा नेपाली कांग्रेसले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा व्यवसाय क्षेत्रको सुदृढीकरणमा कांग्रेसले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ९ : ४३ बजे

गणेश नेपालीको मृत्यु प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५

गणेश नेपालीको मृत्युपछि आफन्त आन्दोलनको तयारीमा, शव बुझ्न अस्वीकार

काठमाडौं । त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका

त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

काठमाडौं । लगातार पाँच कारोबार दिनसम्म ओरालो लागेको सुनको मूल्यमा

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयको खर्च कति ?

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को