३ असार २०८३, बुधबार | June 17, 2026

आईएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कवि फुयाँल नियुक्त



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल नियुक्त भएका छन् । फुयाँल आइतबार कम्पनीको सिइओमा नियक्त भएको कम्पनीले जनाएको छ ।

फुयाँलले आइतबार कम्पनीको सञ्चालक समिति सपक्ष कार्यकारी पदको सपथ लिएका छन् । सपथ लिएपछि सिइओ फुयाँलले आफुसँग भएको क्षमता प्रयोग गरी कम्पनीलाई ननयाँ आयामका साथ अघि ढाउने जानाकारी दिए ।

बैंकिङ्ग सेवाबाट करियर सुरुवात गरेका फुयाँलसँग पछिल्लो समयमा बिभिन्न बीमा कम्पनीमा काम गरेको अनुभर रहेको छ ।

सिइओ फुयाँलले कम्पनीलाई हालसम्म सहयोग पुर्याउने नियमनकारी निकायहरु बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा कम्पनीको सञ्चालक समिति, संस्थापक शेयरधनीहरु, अभिकर्ता, शुभचिन्तक लगायत सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा समेत सहयोग गर्नका लागि अनुरोध गरे ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ६ : ४२ बजे

राष्ट्रिय सेवा दल तालिम शुभारम्भ

काठमाडौँ । राष्ट्रिय सेवा दलले गत सोमबारदेखि देशभरका २२१ वटा

एल–निनो असर : भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर

काठमाडौँ । सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका