५ श्रावण २०८३, मंगलबार | July 21, 2026

मुख्यमन्त्री शंकर पोखरेलको पछुवा स्कर्टिङमा खटिएका ३ जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि



बुटवल । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलको पछुवा स्कर्टीङमा खटिने ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार ३ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो ।
मुख्यमन्त्रीको स्कर्टिङमा खटिएका मध्य १ जना हवल्दार र २ जना प्रहरी जवानमा संक्रमण पुष्टि भएको र्इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नाउव उपरिक्षक प्रतितसिंह राठौरले बताए ।

राठौका अनुसार उनीहरु मुख्यमन्त्रीको स्कर्टिङमा खटिदै आएका थिए। मुख्यमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरुको पीसीआर स्वाब परीक्षण गर्ने क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यसअघि ५ दिनअघि पनि इलाका प्रहरी कार्यालय बुटवलका एकजना प्रहरीमा संक्रमण देखिएको थियो। उनीहरु सबैजनालाई उपमहानगरले सञ्चालन गरेको एन्फा आइसोलेशनमा पठाइृएको डीएसपी राठौरले बताए ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  १० : १८ बजे

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल