४ पुस २०८२, शुक्रबार | December 20, 2025

लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक कृतिम गर्भाधान गरेकी कोरोना संक्रमित महिलाको शुल्यक्रिया हुँदै



बुटवल । लुम्बिनी प्रदेशिक अस्पतालमा पहिलो पटक कोरोना संक्रमित गर्भवती महिलाको शुल्यक्रिया गरिने भएको छ ।

संक्रमित गर्भवतीलाई कोहलपुर मेडिकल कलेज रिफर गरेर आलोचित भएको लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबार भैरहवाकी २२ वर्षिया महिलाको शुल्यक्रिया हुँदैछ । कृतिम गर्भाधारण गरेकी महिलाको सर्जन डा. बिष्णु गौतम, डा. भक्त बस्याल सहितको टिमले शल्यक्रियाको तयारी गरेको अस्पतालले जनाएको छ ।

भैरहवा स्थित मेडिकल कलेजमा नियमीत जाँच गराउने गरेकि ती महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि शुल्यक्रियाका लागि भिम अस्पताल गएकी थिईन् । साधन, श्रोत र जनशक्तिको अभाव देखाउंदै भिम अस्पतालले ती महिलालाई लुम्बिनी रिफर गरेको बताईएको छ । भिम अस्पतालले पठाएको बिरामीको शल्यक्रिया गर्न लागिएको प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  १ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको