३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ ।

मेयर शाक्यलाई संक्रमण भएको महानगरपालिकाका सञ्चार विज्ञ मोहन बाँस्तोलाले पुष्टि गरेका छन् ।

शाक्यलाई कुनै लक्षण नभएका कारण उनी होम आइसोलेसनमा बसेका छन् । शाक्यले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन र आइसोलेसनमा जान आग्रह गरेका छा्

मेयर शाक्यकी श्रीमतीलाई कोरोनाको जस्तै लक्षण देखिएपछि स्वाव जाँच गराउँदा श्रीमतीलाई नेगेटिभ देखिएपनि उनलाई पोजेटिभ देखिएको थियो ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले शनिबारदेखि मेयर शाक्य घरमै रहेको बताएका छ्न।  ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ७ : ३७ बजे

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय

रुपन्देहीमा ग्यास आयात नियमित भएपनी बजारमा किन भयो अभाव ?

सिद्धार्थनगर । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै

आजको मौसम : हिमालका थोरै र पहाडका एक-दुई स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भू-भाग

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न