११ श्रावण २०८३, सोमबार | July 27, 2026

रुपन्देहीमा होम आइसोलेसनमा रहेका थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु



बुटवल । रुपन्देहीमा होम आइसोलेसनमा रहेका १ जना कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिए अनुसार सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर ८ का ४५ वर्षिय पुरुषको मृत्यु भएको हो । मृगौलाले काम नगरेपछि चितवनमा डाईगलोसीस गरेर फर्केका उनको बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकलपर्शन केदारनाथ साहले बताए ।

शुक्रबार मात्र रुपन्देहीमा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । आज बिहान बुटवल- ८ का ७८ बर्षिय पुरुषको कोरोना बिशेष अस्पतालमा मृत्यु भएको थियो । जिल्लामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  १२ : ०८ बजे

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना