११ श्रावण २०८३, सोमबार | July 27, 2026

काठमाडौं उपत्यकामा थपिए ४५४ नयाँ संक्रमित



काठमाडौं । उपत्यकामा संक्रमित हुनेको संख्या निरन्तर बढिरहेको छ ।

शुक्रबार उपत्यकामा ४५४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा थपिएका छन् । काठमाडौंमा मात्रै ३८६ जना थपिएका छन् ।

यसैगरी भक्तपुरमा ३६ जना र ललितपुरमा ३२ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ४ : ४३ बजे

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना