६ पुस २०८२, आइतबार | December 21, 2025

२४ घण्टामा ९ जना कोरोना संक्रमितको निधन



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ जना व्यक्तिको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले ९ जनाको निधन भएको जानकारी दिए ।

जसमध्ये ३ जना महिला र ६ जना पुरुष रहेका छन ।

मोरङका ४३ वर्षीया, मकवानपुरका ५२ वर्षीया र नवलपरासीका ३७ वर्षीया महिलाको कोरोनाा भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

यस्तै, पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय, काठमाडौंका ४१, ५९ र ६५ वर्षीय एवं रुपन्देहीका ४० वर्षीय एक जना पुरुषको मृत्यु भएको डा गौतमले बताए ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ४ : ४७ बजे

दार्चुलामा जीप दुर्घटना : एक जनाको मृत्यु, एक जना घाइते

दार्चुला । मार्मा गाउँपालिका-३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन