२५ भदौ २०८३, बिहिबार | September 10, 2026

सीजीमा कार्यरत ४ जनालाई कोरोना संक्रमण, ५ दिनका लागि उद्योग बन्द



देवचुली । पूर्वी नवलपरासीको देवचुलीमा रहेको चौधरी उद्योग ग्राम कार्यरत ५ जना मजदुर कर्मचारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उधोग बन्द गरिएको छ

३ दिन अघि परीक्षणको नतिजामा ४ जनामा संक्रमण पुष्टि भएको थियो भने आज (सोमबार) बिहान देवचुलीमा आएको परिक्षण नतिजामा मजदुर कर्मचारी संक्रमित पाइएका हुन् ।

आज थपिएका १५जना संक्रमित मध्ये ४ जना सीजीमा काम गर्ने कार्यरत मजदुर र कर्मचारी रहेको देबचुली नगरपालिका को कार्यलयले जनाएको छ

उधोगमा काम गर्नै कर्मचारी कोरना संक्रमित भेटिएपछि आज नगरपालिका, उद्योग व्यवस्थापन र स्थानीयको संयुक्त बैठकले उद्योग बन्द गर्ने निर्णय गरेको हो ।

देवचुलीमा–२ मा रहेको चौधरी उद्यग ग्राम उद्योगपति विनोद चौधरीको हो । हाल उद्यगमा २ हजार कर्मचारी कार्यरत छन् ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ३ : ४४ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व शान्तिधाम लुम्बिनीको पहलमा विश्व शान्ति पूजा हुँदै

बुटवल । विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली,