७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीमा थपिए ४१ नयाँ कारोना संक्रमित, कुन पालिकामा कति ?



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४१ जना नयां कारोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार ६ जना महिला र ३५ जना पुरुषमा कारोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा १८ जना, ओमसतिया गाँउपापलकामा १६ जना, बुटवल उपमहानगरमा ४ जना तथा सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेबी गाँउपालिकामा १।१ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएसँगै रुपन्देहीमा १३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ६५३ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ४ : ३१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११