७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कोरोना संक्रमणबाट मुक्त हुने दर निरन्तर बढ्दै, सोमबार १ हजार ७३६ जना घर फर्किए



काठमाडौं । पछिल्लो केही दिन यता नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर घर फर्किनेको संख्या बढिरहेको छ । यसलाई सकारात्मक रुपमा लिइएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७३६ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म घर फर्किनेको संख्या ३० हजार ६७७ पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।

संक्रमितहरु निको हुनेदर ६५ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ५ : ०२ बजे

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।

इरानमाथि कथित आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह

इटाली । इजराइलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका विदेशमन्त्री

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बहिष्कार गर्ने

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने