७ आश्विन २०८३, बुधबार | September 23, 2026

२४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु, ३ जना काठमाडौंका



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ जना व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार ५ जना व्यक्तिको मृत्यु भएको हो । जसमध्ये १ जना महिला र ४ जना पुरुष रहेका छन् ।

मृतकमध्ये तीन जना काठमाडौंका मात्रै रहेका छन् । जसअनुसार काठमाडौंका ५५ वर्षीया महिला ५९, ८३ पुरुष रहेका छन् । यस्तै, चितवनका ६२ वर्षीय पुरुष र कपिलवस्तुका २९ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणबाट ३१७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ४ : ५३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११