१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

२४ घण्टामा ५ जना कोरोना संक्रमितले ज्यान गुमाए



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ५ जनाको मृत्यु भएको छ ।

एक जना महिला र ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये मोरङका एक जना ४० वर्षीया महिला रहेकी छिन् ।

यस्तै, महोत्तरीका ६५ वर्षीय, धनुषाका ४५ वर्षीय, काठमाडौंका ७० वर्षीय र नवलपरासीका ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ ।

यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३२२ पुगको । मृत्युदर कुल संक्रमितको ० दशमलव ६२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ५ : २२ बजे

खाना बनाउँदा बेहोस भएका निर्वाचन प्रहरीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ

सोविता गौतमले आदिवासी जनजातिमाथि लाञ्छना लगाएको भन्दै जनजाति महासंघको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा चितवन क्षेत्र

भक्तपुरबाट हतियारसहित एक जना पक्राउ

भक्तपुर । सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८

छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा

सुकेधारा र नैकापमा रोकेर राखिएको गाडीमा आगजनी

काठमाडौं । काठमाडौँका विभिन्न दुई स्थानमा दुईवटा गाडी माथि आगजनी