४ पुस २०८२, शुक्रबार | December 20, 2025

स्याङ्जाका ८५ वर्षीय कोरोना संक्रमितको पोखरामा मृत्यु



पोखरा । पोखराको पश्चिमाञ्चल अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

गत भाद्र २४ गते कोरोना संक्रमण पुष्टि भइ पश्चिमाञ्चल अस्पतालको आइसीयुमा उपचाररत स्याङ्गजा पुतलीबजार नगरपालिका वडा नं १ निवासी ८५ वर्षीय बृद्धको शनिबार बिहान ६:३२ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले पुष्टि गरे ।

कोरोना संक्रमण भइ अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा उनी दशौँ व्यक्ति हुन् । गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणका कारण २३ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  १० : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको