१ चैत्र २०८२, आइतबार | March 15, 2026

काठमाडौंमा कोरोनाको उत्पात कायमै, आइतबार थपिए ५९५ नयाँ संक्रमित



काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरसको हटस्टप बन्दै गएको छ ।

घना वस्ती रहेको उपत्यकामा न्यूनतम स्वास्थ्य मापदण्ड पालनामा नागरिकको हेलचक्रयाईं एवं भाइरस नियन्त्रणमा राज्यको कमजोरीका कारण काठमाडौं कोरोनाका लागि हट स्पट बन्न पुगेको प्रष्ट बुझ्न सकिन्छ ।

आइतबार भाइरका थप ५९५ जना संक्रमित थपिएका छन् । यसअघिका दिनमा जस्तै काठमाडौं जिल्लामा सबैभन्दा संक्रमित थपिएका छन् ।

काठमाडौंमा १७८ जना महिला र ३०५ जना पुरुषसहित ४८३ नयाँ संक्रमित थपिएका छन् ।

यसपछि आइतबार भक्तपुरमा संक्रमितको उछाल देखिएको छ ।

भक्तपुरमा २२ महिला र ५९ पुरुषसहित ८१ जना थपिएका छन् भने ललितपुरमा १६ महिला र १७ पुरुषगरी ३३ जना थपिएका छन् ।

उपत्यकामा अहिलेसम्म ११ हजार ७१६ जना संक्रमित पुगिसकेका छन् ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ४ : ४९ बजे

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ । पाथीभरा ९मुक्कुमलुङ०मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी

रुद्रवेणी-वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी । गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको