१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कोरोना आतंक : २४ घण्टामा १५ जनाले ज्यान गुमाए



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्युको दर पनि बढिरहेको छ । भाइरस संक्रमणबाट निको भएर घर फर्किने दर बढे पनि मृत्यु हुनेको संख्या घट्न नसक्दा खतराको घण्टी बजिरहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पताल एवं आइसोलेसनमा रहेका १० जना कोरना संक्रमितको मृत्यु भएको छ ।

५ जना महिला र १० पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणमा जनाइएको छ ।

मृतकमध्ये सबैभन्दा धेरै सोमबार पनि काठमाडौंमै थपिएका छन् । काठमाडौं जिल्लाका ६१ वर्षीया एक महिलासहित ५ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी ललितपुरमा १ जना, भक्तपुरमा १ जना रामेछापमा १ जना पुरुषको को मृत्यु भएको छ ।

यस्तै, मोरङमा दुई जना पुरुषको मृत्यु भएको छ । गोरखा, नवलपरासी, पर्सा र कपिलवस्तुका एक एक जना महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ४ : ४२ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।