२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

कोरोना आतंक : २४ घण्टामा १५ जनाले ज्यान गुमाए



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्युको दर पनि बढिरहेको छ । भाइरस संक्रमणबाट निको भएर घर फर्किने दर बढे पनि मृत्यु हुनेको संख्या घट्न नसक्दा खतराको घण्टी बजिरहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पताल एवं आइसोलेसनमा रहेका १० जना कोरना संक्रमितको मृत्यु भएको छ ।

५ जना महिला र १० पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणमा जनाइएको छ ।

मृतकमध्ये सबैभन्दा धेरै सोमबार पनि काठमाडौंमै थपिएका छन् । काठमाडौं जिल्लाका ६१ वर्षीया एक महिलासहित ५ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी ललितपुरमा १ जना, भक्तपुरमा १ जना रामेछापमा १ जना पुरुषको को मृत्यु भएको छ ।

यस्तै, मोरङमा दुई जना पुरुषको मृत्यु भएको छ । गोरखा, नवलपरासी, पर्सा र कपिलवस्तुका एक एक जना महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ४ : ४२ बजे

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर