४ पुस २०८२, शुक्रबार | December 19, 2025

सोमबार साँझ केहिबेर खुलेको मग्लिन-नारायणगढ सडक राती १० बजेबाट पुनः अवरुद्ध



चितवन । सोमबार साँझ केहिबेर खुलेको मुग्लिन–नारायणगढ सडक अविरल वर्षासँगै झरेको पहिरोका कारण पुनः अवरुद्ध भएको छ ।

सुख्खा पहिरोका कारण आज दिउँसो साढे २ बजेदेखि अवरुद्ध भएको उक्त सडक साँझ साढे ५ बाट एकतर्फी सञ्चालनमा आएको भएपनि बेलुका करिब १० बजेदेखि निरन्तर ठुलो वर्षा भएसँगै पुनः पहिरो झर्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

मुग्लिन नारायणगढ खण्डमा अहिले ठुलो वर्षा भैरहेको र पहिरो झरिरहेका कारण तत्काल पहिरो हटाई राजमार्ग सुचारु गर्ने सम्भावना नरहेको चितवन प्रहरीले बताएको छ । रातभर बाटो खुल्ने सम्भावना नरकेको समेत प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ११ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको