७ आश्विन २०८३, बुधबार | September 23, 2026

सोमबार साँझ केहिबेर खुलेको मग्लिन-नारायणगढ सडक राती १० बजेबाट पुनः अवरुद्ध



चितवन । सोमबार साँझ केहिबेर खुलेको मुग्लिन–नारायणगढ सडक अविरल वर्षासँगै झरेको पहिरोका कारण पुनः अवरुद्ध भएको छ ।

सुख्खा पहिरोका कारण आज दिउँसो साढे २ बजेदेखि अवरुद्ध भएको उक्त सडक साँझ साढे ५ बाट एकतर्फी सञ्चालनमा आएको भएपनि बेलुका करिब १० बजेदेखि निरन्तर ठुलो वर्षा भएसँगै पुनः पहिरो झर्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

मुग्लिन नारायणगढ खण्डमा अहिले ठुलो वर्षा भैरहेको र पहिरो झरिरहेका कारण तत्काल पहिरो हटाई राजमार्ग सुचारु गर्ने सम्भावना नरहेको चितवन प्रहरीले बताएको छ । रातभर बाटो खुल्ने सम्भावना नरकेको समेत प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ११ : ३० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई