४ पुस २०८२, शुक्रबार | December 20, 2025

मंगलबार थपिए १ हजार ४५९ जना नयाँ संक्रक्रित, १ हजार ६२ घर फर्किए



काठमाडौं । मंगलबार कोरोना भाइरसका १ हजार ४५९ जना संक्रमित थपिएका छन् ।

संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

१० हजार ३७५ पीसीआर परीक्षण गर्दा मंगलबार १ हजार ४५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ । संस्थागत आइसोलेसनमा ८ हजार १३९ जना रहेका छन् । यसैगरी होम आइसोलेसनमा ७ हजार ६४० रहेका छन् ।

यस्तै, देशभर २४ घण्टामा १ हजार ६२ जना घर फर्किएका छन् । हालसम्म ४० हजार ६३८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ४ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको