२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बामदेव गौतमको सपथ ग्रहण अपरान्ह ४ बजे



काठमाडौं । गत वर्षको फागुनमा राष्ट्रियसभाको सदस्यका लागि पार्टीबाट सिफरिस भएका नेकपा उपाध्यक्ष बामदेव गौतमले अहिले ४ बजे राष्ट्रिय सभा सदस्य पदको सपथ खाने भएका छन् ।

मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति बिद्योदेबी भण्डारीले आज अपरान्ह मनोनित गरेकी उपाध्यक्ष गौतमलाई ४ बजे राष्ट्रियसभा अध्यक्ष गणेश त्मििल्सीनाले सपथ खवाउने छन् ।

गत निर्वाचनमा बर्दियाबाट निर्वाचनमा पराजय भएका गौतमलाई राष्ट्रियसभामा पठाउन ५ महिना पहिले नेकपा सचिवालयले निर्णय गरेपनि प्रधानमन्त्री केपी ओलीको अनिक्षाका कारण गौतमको सिफरिस अलपत्र पर्दै आएको थियो ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीका बिशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडनलाई नै राष्ट्रियसभामा लगरे अर्थमन्त्रीमा निरन्तरता दिने पक्षमा उभिएका थिए ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ३ : ५७ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन