३१ भदौ २०८३, बुधबार | September 17, 2026

गण्डकी प्रदेशमा ५१ जनामा कोरोना संक्रमित थपिए



पोखरा । गण्डकी प्रदेशमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको शनिबारको दोस्रो अद्यावधिक विवरण अनुसार प्रदेशका चार जिल्ला कास्की-१३, स्याङ्गजा-१, तनहुँ-३ र नवलपुरका-३४ गरी कूल ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा-४ का ४०, १८, ४१ वर्षीय पुरुष त्यस्तै ७१ वर्षीया महिला, पोखरा-७ का ४७ वर्षीय पुरुष, पोखरा-८ का ३५, २८, २८ वर्षीय पुरुष, पोखरा-३० का २१ वर्षीय पुरुष, पोखरा-१२ का ५४, २४ वर्षीया महिला, पोखरा-२७ का २९ वर्षीय पुरुष, पोखरा-६ का३४ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।

पोखरा विश्वविद्यालयमा कार्यरत १ जना चिकित्सकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ३४०२ पुगेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १२ : ०६ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै