७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बलिउड अभिनेत्री पायल घोषले लगाइन् अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप



एजेन्सी । बलिउड अभिनेत्री पायल घोषले चलचित्रकर्मी अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छन् ।

पायल घोषले अनुराग कश्यपलाई ट्वीटरमा ट्याग गर्दै लेखेकी छिन्, ‘अनुराग कश्यपले म सँग जबरजस्ती गर्ने प्रयास गरेका थिए ।

नरेन्द्र मोदी जी तपाईँसँग अनुरोध छ कि यीनलाई कानूनी कारबाही होस् र देशलाई थाहा होस् वास्तविकता के हो । मलाई थाहा छ यो भनिरहनु मेरा लागि हानिकारक छ र ममाथि सुरक्षा खतरा बढेको छ ।

कृपया सहयोग गरिदिनुहोस् ।’

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ८ : ०२ बजे

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने

गोकुल बाँस्कोटाको टिप्पणी- सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एकीकृत

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते

सिन्धुपाल्चोक । जिल्लाको पिस्कर-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा