१ चैत्र २०८२, आइतबार | March 16, 2026

आइतबार थपिए १३ सय २५ नयाँ संक्रमित



काठमाडौं । कोरोना भाइरसका नयाँ संक्रमितको संख्या हरेक दिन १ हजारभन्दा माथि रेकर्ड हुने गरेको छ । पछिल्लो २४ घण्टामा १३ सय २५ जना संक्रमित थपिएका छन् ।

९ हजार ५८४ पीसीआर परीक्षणमा १३ सय २५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

आइतबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ । संस्थागत आइसोलेसनमा ९ हजार ७१ रहेको छ । होम आइसोलेनमा ८ हजार ४०७ रहेको छ ।

९६६ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म ४६ हजार २३३ जना निको भैसकेका छन् । निको हुने दर ७२ प्रतिशत पुगेको छ ।

आइतबार देशभरका विभिन्न क्वारेन्टिन केन्द्रमा ७ हजार ४५१ जना रहेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ४ : २१ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन