७ आश्विन २०८३, बुधबार | September 23, 2026

काठमाडौंमा ६ सहित देशभर १० जना संक्रमितको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट काठमाडौं उपत्यकामा ६ जनासहित कुल १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार उपत्यकामा एक पुरुष र पाँच जना महिलाको मृत्यु भएको छ ।

जसमध्ये काठमाडौंका मात्रै ४ जना रहेका छन् । एक जना भक्तपुर र एक जना ललितपुरका रहेका छन् ।

यसैगरी धुषाका एक जना पुरुष, चितवन र रुपन्देहीका एक एक जना पुरुष र पाल्पाका एक जना महिलाको पनि मृत्यु भएको छ ।

हालसम्म मृत्यु हुनेको संख्या ४११ पुगेको छ । यो मृत्युदर कुल संक्रमितको ० दशमलव ६४ प्रतिशत हो ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ४ : ४७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११