२ पुस २०८२, बुधबार | December 17, 2025

ललितपुरका २ अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण ललितपुरमा थप दुईजनाको मृत्यु भएको छ ।

ललितपुरका दुई अस्पतालमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

जसमध्ये एक जना ८० वर्षीय र अर्का एक जना ७४ वर्षीय वृद्ध पुरुष रहेका छन् ।

८० वर्षीय पुरुष एक महिना अघि भदौ ६ गतेदेखि मेघा अस्पतालमा उपचाररत थिए भने ७४ वर्षीय पुरुष गत भदौ १७ गतेदेखि अल्का अस्पतालमा उपचाररत थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १२ : ४६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल