२ चैत्र २०८२, सोमबार | March 16, 2026

राष्ट्रिय सम्मानका साथ ‘हिमचितुवा’ आङरिता शेर्पाको अन्तिम बिदाई



काठमाडौं । हिमचितुवाले चर्चित कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्तष्टि गरिएको छ ।

बुधबार बिहान काठमाडौंको टेकु टेकु दोभानमा बौद्ध परम्पराअनुसार शेर्पाको अन्तेष्टि गरिएको हो ।

अन्तिम संस्कार अघि पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वर्गीय आरोही शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । त्यसक्रममा सशस्त्र प्रहरीको एक टुडकडीले शेर्पाप्रति सलामी अर्पण गरेको थियो ।

विना कृमित अक्सिजन १० पटकसम्म सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेका आरोही शेर्पाको ७२ वर्षको उमेरमा निधन भएको थियो ।

शेर्पाले नेपालका ८ हजार भन्दा अग्ला सबै हिमालको कृतिम अक्सिजनविना आरोहण गरेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १ : ३४ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन