१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

एनसीआईको अध्यक्षमा मोहन गुरुङ चयन



एनसीआई प्राइभेट लिमिटेडको चौथो अधिवेशनले मोहन गुरुङलाई अध्यक्षमा चयन गरेको छ ।

गुरुङको अध्यक्षतामा गठित कार्यसमिति कार्यसमिति सचिवमा डा. मुकुन्द बास्तोला, कोषाध्यक्षमा एलएन पाण्डे, सदस्यहरु रन्जिता मल्ल, टिकाराम सापकोटा, सुशील प्रजापति र तिलकराम भट्टराई छन् ।

आइतबार साउथ इस्ट लण्डनमा चौंथो अधिवेशन सम्पन्न भएको थियो ।

कार्यकारी समिति गठनका लागि सुमलकुमार गुरुङको संयोजकत्वमा शंकर घिमिरे र दुर्गा पाण्डे रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ११ : ५५ बजे

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय