१८ माघ २०८२, आइतबार | February 1, 2026

एनसीआईको अध्यक्षमा मोहन गुरुङ चयन



एनसीआई प्राइभेट लिमिटेडको चौथो अधिवेशनले मोहन गुरुङलाई अध्यक्षमा चयन गरेको छ ।

गुरुङको अध्यक्षतामा गठित कार्यसमिति कार्यसमिति सचिवमा डा. मुकुन्द बास्तोला, कोषाध्यक्षमा एलएन पाण्डे, सदस्यहरु रन्जिता मल्ल, टिकाराम सापकोटा, सुशील प्रजापति र तिलकराम भट्टराई छन् ।

आइतबार साउथ इस्ट लण्डनमा चौंथो अधिवेशन सम्पन्न भएको थियो ।

कार्यकारी समिति गठनका लागि सुमलकुमार गुरुङको संयोजकत्वमा शंकर घिमिरे र दुर्गा पाण्डे रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ११ : ५५ बजे

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१

नाम्चेस्थित एभरेष्ट भ्यू प्वाइन्टबाट देखिएको हिमाल

सोलुखुम्बु । सोलुखुम्बुको प्रमुख पर्यटकीय केन्द्र नाम्चे बजार नजिकै अवस्थित

माधवकुमार नेपालसहित ९३ प्रतिवादीको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक तथा पूर्वप्रधानमन्त्री