२ चैत्र २०८२, सोमबार | March 16, 2026

काठमाडौंमा संक्रमित १ हजार नजिक, भीड बढ्दै जाँदा संक्रमित थपिँदै



काठमाडौं । काठमाडौं उपत्यकामा ९४७ जना नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै धेरै हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा मात्रै ७४७ जना संक्रमित थपिएका छन् । ललितपुरमा ११४ जना र भक्तपुरमा ७३ जना संक्रमित थपिएका छन् ।

देशभर थपिने कुल संक्रमित भन्दा काठमाडौंमा मात्रै थपिने संक्रमित निरन्तर ५० प्रतिशत भन्दा बढी थपिइरहेका छन् ।

उपत्यकामा भीडभाड बढ्दै जाँदा संक्रमितहरु पनि बढ्ने क्रम अत्याधिक बढेर गएको छ ।

सरकारले भीड नियन्त्रण गर्न नसक्ने अवस्था आइसकेको छ ।

सवारी साधनमा जोर विजोर प्रणाली नाम मात्रको देखिएको छ । जसका कारण आम मानिस जथाभावी असुरक्षित हिँड्ने बानीका कारण पनि रोग फैलिन मद्दत पुगेको छ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ४ : ३४ बजे

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५