२ चैत्र २०८२, सोमबार | March 16, 2026

२४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलरबार अपरान्ह अपडेट गरेको तथ्यांक अनुसार देशभर १० जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३ महिला र ७ जना पुरुष रहेका छन् ।

जसमध्ये काठमाडौं र बाँकेमा एक एक महिला र दुई दुई जना पुरुष रहेका छन् ।

यस्तै, सर्लाहीका एक जना महिलाको पनि मृत्यु भएको छ भने मोरङका एक पुरुषको मृत्यु भएको छ ।

यस्तै, महोत्तरी र चितवनका पनि एक एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ । यो मृत्यु कुल संक्रमितको ० दशमलव ६४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ४ : ५८ बजे

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५