२ चैत्र २०८२, सोमबार | March 16, 2026

काठमाडौंमा बुधबार पनि थपिए ९०२ नयाँ संक्रमित



काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार ९०२ जना संक्रमित थपिएका छन् । उपत्यकामा संक्रमण दर सबैभन्दा उच्च रहेको छ ।

बुधबार काठमाडौंमा मात्रै ६९७ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वार गौतमले जानकारी दिए ।

यस्तै, ललितपुरमा ११२ जना र भक्तपुरमा ९३ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा भीडभाड बढ्दै जाँदा कोरोना संक्रमण दर बढेको भन्द्र स्वास्थ्य मन्त्रालयले वृद्धवृद्धा र बालवच्चाको विशेष हेरचार गर्न अपील गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ४ : ३२ बजे

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम

युद्धको फोटो/भिडियो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ

काठमाडौं । पश्चिम एसियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट