२९ मंसिर २०८२, सोमबार | December 15, 2025

ज्येष्ठ नागरिक दिवसमा बुटवलको ज्येष्ठ नागरिक आश्रमका ज्येष्ठ नागरिकलाई शान्ति समाजको न्यानो कपडा



बुटवल । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मानबअधिकार तथा शान्ति समाज रुपन्देहीले बृद्धआश्रमका ज्यष्ठ नागरिक आश्रमका ज्यष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण गरेको छ ।

शान्ति समाजले बुटवल स्थित सिद्बबाबा दुर्गा भवानी शिबकुमारी सैंजु जेष्ठ नागरिक आश्रमका १० जना जेष्ठ नागरिकलाई २१२५० मुल्य बराबरका जाडोका कपडाहरु बितरण गरेको हो । जाडो याम सुरु हुने पूर्वसंध्यामा ज्येष्ठ नागरिकलाई आवश्यक ट्र्याक सुट, दोसल्ला, टोपि, मोजा उपलब्ध गराइएको समाजका सभापति धनपति खनालले बताए ।

ज्येष्ठ नागरिक दिवस कै अवसरमा समाजले साझा हस्पिटल प्रालिमा उपचारारत बिरामिहरुलाई फलफुल, दूध उपलब्ध गराउंदै स्वास्थ्यलाभको कामना गरेको छ । न्यानो कपडा बितरण तथा फलफुल बितरणमा शाखा सभापति धनपती खनाल (डि पि), केन्द्रिय सदस्यद्वय मिना ढकाल र कृष्ण पंगेनी, अधिकारकर्मी कमला पान्डे, कृष्ण पाण्डे , जमुना पौडेल लगाएतको सहभागिता रहेको थियो।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  १२ : ०१ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती