७ आश्विन २०८३, बुधबार | September 23, 2026

मुख्य सचिवमा इन्ट्रि भएका बैरागीको परराष्ट्रबाट बिदाई



काठमाडौं । बिहीबार बिहान मुख्यसचिवमा इन्ट्रि भएका शंकरदास बैरागी दिउँसो परराष्ट्र मन्त्रालयबाट आउट भएका छन् ।

परराष्ट्र मन्त्रालयले बिहीबार दिउँसो आफ्ना सचिव बैरागीलाई बिदाई गरेको छ ।

मुख्यसचिवमा नियुक्त भएपछि मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैरागीलाई बिदाई गरेका हुन ।

त्यसक्रममा मन्त्री ज्ञवालीले परराष्ट्र सेवामा रहेर गरेको योगदानको सम्झना गर्दै नयाँ कार्यकालको शुभकामाना समेत दिए ।

बैरागी परराष्ट्र सेवाबाट मुख्य सचिव बन्ने पहिलो भाग्यमानी सचिव बनेका छन् । यसअघि बनेका सबै मुख्यसचिवहरु निजामति प्रशासन सेवाबाट मात्रै हुनेगरेका थिए ।

 

यो पनि पढौं : सरकारको मुख्यसचिवमा शंकरदास बैरागी नियुक्त 

 

 

 

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ३ : ४७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई