१४ चैत्र २०८२, शनिबार | March 28, 2026

कंचनपुरकी कोरोना संक्रमित गर्भवती महिलाको बाँकेमा मृत्यु



नेपालगन्ज । कन्चनपुरबाट उपचारका लागि नेपालगन्ज भर्ना भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार कन्चनपुर महेन्द्र नगर २ की २९ वर्षिया महिलाको आज बिहान ४ः३० बजे मृत्यु भएको हो ।

मृतक ३३ हप्ताको पहिलो गर्भवती हुन् । सेती अस्पतालमा जुम्ल्याहा बच्चा जन्मेपछि उनको पाठेघरको अप्रेसन गरिएको थियो । उच्च रक्तश्राव भएकी उनीमा असोज १४ गते कोरोना संक्रण पुष्टि भएपछि उनलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको थियो ।

गत १५ गते मेडिकल कलेज भर्ना भएकी उनलाई उपचारमा आवश्यक सबै उपाय अपनाउंदा पनि बचाउन नसकिएको मेडिकल कलेजलाई उदृढ गर्दै स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले बताएका छन् ।

आज भएको मृत्यु संगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ७ : ४५ बजे

जुम्लाको तिला गाउँपालिका कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु

जुम्ला । जिल्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा

परराष्ट्रमन्त्री खनाललाई चिनियाँ समकक्षीले दिए बधाई

काठमाडौं । चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर

ओली र लेखकको गिरफ्तारी गैरकानुनी रहेको एमालेको ठहर

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले नेकपा एमालेले अध्यक्ष केपी

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह

ओली पक्राउ विरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी