२ पुस २०८२, बुधबार | December 18, 2025

थप ७ जना कोरोना संक्रमितले ज्यान गुमाए



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जानकारी अनुसार संक्रमणबाट ७ जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा भएको मृत्युमध्ये ४ जना महिला र ३ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेका छ।

कोरोनाबाट मृत्यु हुने दर कुल संक्रमित ० दशमलव ६२ प्रतिशत रहेकोछ ।

 

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ४ : ४५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल